काठमाडौं- मलेसियाको क्यालालम्पुरस्थित कोत्ताराया कम्प्लेक्समा बिहिबार मलेसियाली अध्यागमनले छापा मारेको छ।
नेपाली सांगितिक कार्यक्रम भइरहेका बेला अध्यागमनको छापामा नेपाली कलाकारहरु सहित अन्य दर्शकहरु पनि पक्राउ परेको मलेसियामा रहेका एक नेपाली त्रिलोचन गौतमले जानकारी दिएका छन्।
सांगीतिक कार्यक्रम भइरहेको बेला धरपकड गरी नेपाली कलाकार सहित अन्य युवाहरुलाई समेत पक्राउ गरेको जनाइएको छ।
यसबारे थप जानकारी आउन बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।