डडेल्धुरा– कञ्चनपुरमा एक युवकको शव फेला परेको छ।
जिल्लाको बेलौरी नगरपालिका ४ का १९ वर्षीय विष्णु गिरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
युवकको शव खेतमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनको हत्या भएको आशंका गरिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।