काठमाडौं– बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार प्रमुख शीर्षकहरू:
१) संक्रमणकालीन न्यायबारे बालुवाटारमा तीन नेताबीच भेटवार्ता, विधेयक टुंग्याउन सकारात्मक छलफल।
२) छानबिन समितिद्वारा पशुपतिको सम्पत्ति सार्वजनिक, नौ किलो सुन, सवा अर्ब नगद र १७ हजार रोपनी जग्गा।
३) वैदेशिक रोजगार सरल कर्जाः सरकारले देखायो १० लाखको आस, १८ हजार युवा निरास।
४) त्रिभुवन आर्मी प्रधानमन्त्री कपको फाइनलमा, प्रदेश तीन ११७ रनले पराजित, दोस्रो सेमिफाइनलमा एपिएफ र पुलिस भिड्दै।
५) र, सार्वजनिक यातायात सेवा निःशुल्क बनाउँदै इस्टोनिया, जुलाई १ देखि कार्यान्वयनमा ल्याइने, नियम नमान्ने नगरले बजेटका साथै आर्थिक सहयोगसमेत गुमाउने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।