काठमाडौं– अभिनेता विनय श्रेष्ठ र पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’को ‘स्यान्डविच सङ्ग’ रिलिज गरिएको छ । सार्वजनिक गीतमा सृष्टि भने फिचरिङमा छैनन् । अमेरिकामा खिचिएको गीतमा विनय विकिनी गर्लहरुसँग रोमान्स गरिरहेको देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।