• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मानव बेचबिखनका घटना वृद्धि

64x64
नेपाल लाइभ सोमबार, जेठ २०, २०७६  २१:३८
1140x725

प्रतीकात्मक तस्बिर


धनगढी- मानव बेचविखनको घटनामा वृद्धि भइरहेको पाइएको छ। माइती नेपालको धनगढी कार्यालयले दिएको तथ्यांक अनुसार महिला तथा बालबालिका बेचबिखनका घटना वृद्धि भएको पाइएको हो।

चालु आर्थिक वर्ष ०७५/७६ मा सिमानाबाट ९७ महिला र ३८ बालबालिका गरि एक सय ३५ जनाको उद्धार गरिएको माइती नेपालको तथ्यांक छ। यस्तै, भारतबाट एक बालबालिकाको उद्धार गरिएको जनाइएको छ। 

आर्थिक वर्ष २०७४/०७५ मा नेपाल भारतको सिमानाबाट ८७ महिला र ३२ बालबालिका गरी एक सय १९ जनाको उद्धार गरिएको थियो भने भारतका विभिन्न स्थानबाट ५ महिला र ४ बालबालिका गरी १२ जनाको उद्धार गरिएको थियो।

चालु आर्थिक वर्षमा ३ जना विरुद्ध मानव बेचविखन तथा ओसारपसारमा मुद्दा दर्ता गरिएको छ भने गत आर्थिक वर्ष ०७४/७५ मा २ जनाविरुद्ध माइती नेपालद्धारा मुद्दा दर्ता गरिएको जनाइएको छ।

कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष ०७५/७६ को हालसम्म मानव बेचबिखन तथा ओसारपसारमा १६ मुद्दा दर्ता भएका छन्। भने आर्थिक वर्ष ०७४/७५ मा ९ वटा मुद्दा दर्ता भएको जनाइएको छ।

नेपाल प्रहरीको तथ्याङक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा देशभरमा ५ सय ४६ जनाविरुद्ध मुद्दा दर्ता भएको जनाइएको छ। 

आर्थिक वर्ष २०६८/०६९ देखि २०७४/०७५ सम्ममा देशभर मानव बेचविखन विरुद्ध मुद्दा दर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ। २०६८/०६९ सालमा १ सय ४३, २०६९/७० सालमा एक सय ६१, २०७०/७१ सालमा दुई सय ९६, २०७१/७२ सालमा दुई सय ८०, २०७२/७३ मा तीन सय ५२, २०७३/७४ मा तीन सय ११ र २०७४/७५ मा ५ सय ४६ मुद्दा दर्ता भएको जनाइएको छ। 

Ncell 2
Ncell 2

माइती नेपालका कार्यक्रम संयोजक शिवचरण चौधरीले सबैभन्दा बढी महिला बेचबिखन पर्ने गरेको बताए। उनका अनुसार महिला ७० प्रतिशत बेचबिखन हुने गरेका छन्। बालबालिका हिस्सा भने ५० प्रतिशत रहेको छ। उनले बेचविखनमा परेको धेरै यौन शोषणमा रहेको बताए। ७ देखि २४ वर्षका महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेका छन्। 

यौन शोषण, श्रमशोषण, सर्कस, कलकारखाना, मसाज सेन्टर, लागु औषध ओसारपसार, घरेलु कामदार, होटल रेष्टुरेन्ट, शारिरीक अंग बेचविखन तथा प्रत्यारोपण, डान्सबार लगायतमा बेचविखनमा परेका महिला तथा बालबालिकाको प्रयोग हुने गरेको छ।

माईती नेपाल गाउँसम्म पुग्नुपर्छ : उपप्रमुख भट्ट
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशिला मिश्र भट्टले माइती नेपाललाई धनगढी केन्द्रित नहुन आग्रह गरेकी छिन्।

‘कैलाली जिल्ला ठुलो छ। खुल्ला नाका धेरै छन्। विभिन्न नाकाहरुबाट तस्करहरुले मानव ओसार पसार गरिरहेका छन्,’ माइती नेपाल धनगढीले आयोजना गरेको सरोकारवालाहरुसंगको एक दिने अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख शुशिलाले भनिन्, ‘माईती नेपालले धनगढीको त्रिनगर नाकामा मात्र चेकजाँच गर्नु हुँदैन । हरेक ठाउँमा यसलाई विस्तार गर्न आवश्यक छ।’ उनले माइती नेपालले प्रत्येक पालिकासंग सहकार्य गरेर जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्न सुझाव दिइन्।

नेपाल बार एशोसियसन धनगढीका अध्यक्ष शिव बहादुर केसीले बेचविखनका मुद्दामा पीडितले न्याय पाउने सम्भावना न्यून रहेको बताए। ‘बेचबिखनसम्बन्धी अदालतमा पुगेका मुद्दाहरुमा प्रमाण कमजोर हुने भएकाले पीडितभन्दा पीडकले सफाई पाउने गरेका छन्,’ उनले भने। उनले कतिपय बेचविखनका मुद्दाहरु पुरुषलाई फसाउने गरि आउने गरेको बताए।

सिविन नेपालका हरिलाल चौधरीले मानव बेचबिखन नियन्त्रण गर्न टोलफ्री नम्बर र सचेतना कार्यक्रम आवश्यक रहेको सुझाव दिए।

धनगढी साझा सम्वाद समितिका अध्यक्ष चेतमान साउदले माइती नेपालले कैलालीका सबै नाकामा चेकपोष्ट राख्न सुझाव दिए।

कार्यक्रममा नेपाल प्रहरी, शशस्त्र प्रहरी, महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने संघ/संस्थाका प्रतिनिधी, सञ्चारकर्मीको सहभागिता रहेको थियो। 

प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  २१:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्