सुनसरी- सुनसरी क्षेत्र नम्बर ३ प्रदेशसभा 'ख' मा नेपाली कांग्रेसका अगमलाल चौधरी विजयी भएका छन्।
बुधबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका रामदेव यादवलाई ३ हजार ८ सय ६१ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन्।
चौधरीले २१ हजार ४ सय २९ मत प्राप्त गरेका छन् भने एमालेका यादवले १७ हजार ५ सय ६८ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।