काठमाडौं– प्रतिनिधिसभा समानुपातिकमा काठमाडौंको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ। जसअनुसार एमालेले अग्रता लिएको छ। विवेकशील साझा पार्टी माओवादी केन्द्रभन्दा दोब्बर मतले अगाडि छ। मतपरिणाम अनुसार नेपाली कांग्रेस दोस्रो स्थानमा छ भने विववेकशील साझा तेस्रो स्थानमा छ।
हालसम्म १ लाख ३७ हजार ८३ मत गन्दा यस्तो छ मत:
प्रतिनिधिसभा:
नेकपा एमाले – ४३,८५९
नेपाली कांग्रेस– ३९,८०९
विवेकशील साझा पार्टी- २२,४६८
माओवादी केन्द्र- ९,७८१
राष्ट्रिय प्रजातन्त्र पार्टी- ५,२०४
संघीय समाजवादी फोरम, नेपाल- १,८८३
नयाँ शक्ति पार्टी, नेपाल- १,३५४
नेपाः राष्ट्रिय पार्टी- १,१२४
नेपाल मजदुर किसान पार्टी- १,०३८
राप्रपा (प्रजातान्त्रिक)- ७५१
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)- ७३१
प्रदेशसभा:
नेकपा एमाले- ४१,१३७
नेपाली कांग्रेस– ३७,२४९
विवेकशील साझा पार्टी- २३,९३८
माओवादी केन्द्र– ९,६९६
राष्ट्रिय प्रजातन्त्र पार्टी- ५,२७५
संघीय समाजवादी फोरम, नेपाल- १,९५०
नयाँ शक्ति पार्टी, नेपाल- १,४०२
नेपाल मजदुर किसान पार्टी – १,२११
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) - ७६६
राप्रपा (प्रजातान्त्रिक)- ७११
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।