कैलाली- कैलालीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका झपटबहादुर रावल निर्वाचित भएका छन्।
रावलले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका मोहनसिंह राठौरलाई १८ सय ४४ मतको अन्तरले हराएका हुन्।
अन्तिम मतपरिणाम:
झपटबहादुर रावल (एमाले) २५,१५७
मोहनसिंह राठौर (कांग्रेस) २३,३१३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।