स्याङ्जा- स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेकी नेतृ पद्माकुमारी अर्याल विजयी भएकी छिन्।
अर्यालले नेपाली कांग्रेसका उम्मेदवार तथा बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई ३७ सय ६ मतको अन्तरले पराजित गरेकी हुन्।
अन्तिम मतपरिणाम:
पद्मामकुमारी अर्याल (एमाले) ३५,१४२ विजयी
गोपालमान श्रेष्ठ (कांग्रेस) ३१,४३६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।