• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रतिनिधिसभामा मेनपावर व्यवसायी, मोस्ट वान्टेडदेखि रातो पासपोर्ट बेच्नेसम्म 

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २६, २०७४  २०:२१
1140x725

काठमाडौं– प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम अन्तिमतर्फ पुगेको छ। निर्वाचनमा प्रभावशाली नेता हारेका छन् भने सामान्य आँकिएका उम्मेदवारहरु  फराकिलो मतले विजयी भएका छन्। केही असल मानिएका नेताहरुले चुनाव हार्दा विवादास्पद र गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिहरुले भने सहजै चुनाव जितेका छन्। 

मेनपावर व्यवसायी, ठेकेदार, हत्याका फरार अभियुक्त तथा विगतमा रातो पासपोर्ट बिक्रीमा पक्राउ परेका व्यक्तिहरु अहिले केन्द्रीय सांसदमा निर्वाचित भएका छन्। 

यी हुन् प्रतिनिधिसभाका ५ अनुहार, कतिपयको पृष्ठभूमि धूमिल छ भने केही राजनीतिलाई वैकल्पिक पेशा बनाउनेहरु छन्:

१. रेशम चौधरी : हत्याका फरार अभियुक्त 

प्रतिनिधिसभामा विजयीमध्ये सबैभन्दा विवादास्पद पात्र रेशम चौधरी हुन्। उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका व्यक्ति हुन्। फरार रहेका चौधरी कैलाली क्षेत्र नम्बर १ बाट २० हजार ९ सय ३५ मतान्तरले विजयी भए। उनले ३४ हजार ३ सय ४१ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी मदनकुमारी (गरिमा) शाहले १३ हजार ४ सय ६ मत ल्याइन्। उनी राजपाबाट विजयी भएका हुन्। 

७ भदौ ०७२ मा कैलालीको टीकापुरमा भएको हिंसामा सात प्रहरी र एक बच्चाको हत्या भएको घटनाको प्रमुख योजनाकारका रुपमा उनी विरुद्ध प्रहरीले कत्र्तव्य ज्यान मुद्दा दायर गरेको छ। सो मुद्दामा २५ जना जेलमा छन्। घटनापछि भारत पसेका चौधरीले भने अडियो रेकर्डमार्फत भोट मागेर चुनाव जिते। चुनाव जिते पनि संसद् छिर्न उनलाई सहज छैन। फरार भएकाले उनलाई भेट्नेबित्तिकै पक्राउ गरिने प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपाने बताउँछन्। 

२. नारदमुनि राना : रातो पासपोर्ट दुरुपयोग

कांग्रेसकी प्रभावशाली नेतृ तथा प्रधानमन्त्रीपत्नी आरजु देउवालाई पराजित गरी कैलाली ५ बाट विजयी भएका एमालेका उम्मेदवार नारदमुनि रानाको विगत पनि निकै धूमिल छ। रातो पासपोर्टको दुरुपयोग गरी मानव तस्करीमा सघाएको आरोपमा उनलाई २० असार ०६८ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

उनको रातो पासपोर्टमा फोटो परिवर्तन गरी म्याग्दीका निर्मल बाँनिया ११ डिसेम्बर २०१० मा अस्ट्रेलिया उडेका थिए। आर्थिक लाभ लिएर उनले आफ्नो रातो पासपोर्टमा मानव तस्करी गरेको अभियोग सिआइबीको थियो। उनी विरुद्ध राहदानी ऐनअुनसार प्रहरीले मुद्दा दायर गरेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो। राहदानी ऐन मुद्दामा अदालतले दोषी ठहर गरेकोमा उनी विरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ। 

रानाले ४ हजार ८ सय ८० मतान्तरले आरजुलाई पराजित गरेका हुन्। उनले २७ हजार २ सय २ मत ल्याए भने आरजुले २२ हजार ३ सय २२ मत ल्याइन्। 

उनीसँगै रातो पासपोर्ट दुरुपयोग प्रकरणमा पक्राउ परेका शिवपुजन रायले पनि यसपाली सर्लाही २ बाट प्रतिनिधिसभाका उम्मेदवारी दिएका थिए। तर, विभिन्न उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी नै खारेज गर्‍यो। नारदमुनि भने चुनाव जित्दै फेरि राजनीतिमा उदाएका छन्। 

३. मोहम्मद आफताब आलम : सामूहिक हत्याका आरोपी

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रतिनिधिसभामा रौतहट– २ बाट विजयी भएका कांग्रेस नेता मोहम्मद अफताब आलम पनि विवादास्पद पृष्ठभूमि भएका व्यक्ति हुन्। ९ वर्षअघि २३ युवकलाई जिउँदै जलाएर मारेको घटनामा उनी मुछिएका थिए। 

संघीय समाजवादी फोरमका नेता किरणकुमार साहलाई पराजित गरी आलम विजयी भएका हुन्। आलमले १८ हजार ८ सय ३३ मत ल्याए भने साहले १६ हजार ८ सय ६५ मत प्राप्त गरे।  

संविधानसभाको पहिलो निर्वाचनको बेला बम बनाउने क्रममा विस्फोट भएर २३ युवक घाइते भएका थिए। आफूले बम बनाउन लगाएको खुल्ने डरले उनीहरु सबैलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोप मृतकका आफन्तहरुले लगाउँदै आएका छन्। तर, त्यसबेला जिल्ला सरकारी वकिल कार्यालयले आलम विरुद्ध मुद्दा दायर गरेन। सो घटनामा आलम विरुद्ध छानबिन गर्न सर्वाेच्च अदालतले समेत आदेश दिइसकेको छ। पीडितहरुले हुलाकमार्फत आलमविरुद्ध जाहेरी दर्ता गराएको समेत ८ वर्ष भइसकेको छ। आलमलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै मृतकका आफन्त र मानवअधिकारवादीहरुले दबाब दिँदै आएका छन्। 

४. मोहन आचार्य : ठेकेदार

दोस्रो संविधानसभामा एक दर्जनभन्दा धेरै ठेकेदार सांसद बनेका थिए। तर, यस पटक धेरै ठेकेदार पराजित हुँदा कांग्रेसबाट मोहन आचार्यले भने जित हात पारे। 

रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित आचार्य नेताभन्दा ठेकेदारका रुपमा चिनिएका व्यक्ति हुन्। २५ वर्षअघि नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका उनी त्यसपछि राजनीतिभन्दा व्यवसायमा सक्रिय भए। केही महिनाअघिबाट मात्र उनी कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए। यसअघि कुनै निर्वाचनमा प्रतिस्पर्धा नगरेका उनी रसुवामा नयाँ शक्ति पार्टीको सहयोगमा विजयी भए। 

आचार्य १४ हजार ४ सय ५३ मतसहित विजयी भएका हुन्। प्रमुख प्रतिद्वन्द्वी एमालेका जनार्दन ढकालले १० हजार २ सय ७८ मत पाए। आचार्य रसुवा कन्ट्रक्सनका सञ्चालक हुन्। 

५. एलपी साँवा लिम्बू : मेनपावर व्यवसायी 

एलपी साँवा लिम्बूको परिचय पार्टीको नेताभन्दा मेनपावर व्यवसायीको नेताको रुपमा छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रहेका लिम्बू ०७० सालबाट मात्र सक्रिय राजनीतिमा लागेका हुन्। दोस्रो संविधानसभा निर्वाचन उनी झापामा थोरै मतले पराजित भए। यस पटकको निर्वाचनमा पनि उनले एमालेबाट टिकट पाउँदै १६ हजार ६ सय ९३ मतान्तरले विजयी भए। 

लिम्बूले ४३ हजार ५ सय १५ मत ल्याए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका देउमान थेवेले २६ हजार ८ सय २२ मत पाए। ग्लोबल अलायन्स  मेनपावरका सञ्चालक रहेका उनी एमाले निकट व्यापारीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी संघको प्रदेश १ का संयोजक हुन्। 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्