स्याङ्जा- स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनी विजयी भएका छन्।
मरासिनीले १० हजार ५ सय ६४ मतको अन्तरले कांग्रेस उम्मेदवार राजु थापालाई पराजित गरे।
अन्तिम मतपरिणाम:
नारायणप्रसाद मरासिनी ३९,२२६
राजु थापा २८,६६२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।