सर्लाही– सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्।
प्रारम्भिक मतगणनादेखि नै राजपाका राकेशकुमार मिश्रसँग पछाडि पर्दै आएका अमरेशले अन्तिम नतिजामा मिश्रलाई १५ सय ६९ मतको अन्तरले पराजित गरेका हुन्।
अन्तिम मतपरिणाम:
अमरेशकुमार सिंह (कांग्रेस) २९,६७५ विजयी
राकेशकुमार मिश्र (राजपा) २८,१३६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।