सर्लाही प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका अमरेशकुमार सिंहले अग्रता लिएका छन्। विवाद भएछि हिजो मतगणना रोकिएका बेला सम्म पछाड राजपाका राकेशकुमार मिश्रसँग पछाडि रहेका सिंहले मतगणना सुरु भएपछि अग्रता लिन थालेका हुन्। पछिल्लो अपडेट अनुसार सिंहले ११ सय ८६ मतको अग्रता लिएका छन्। सिंहको २३ हजार ४१ मत पुगेको छ भने मिश्रको २१ हजार ८ सय ५५ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।