काठमाडौं- प्रहरी प्रधान कार्यालयले १ सय जना डिएसपीको सरुवा गरेको छ। गृह मन्त्रालयको प्रहरी प्रधान कार्यलय अन्तर्गत मानव स्रोत तथा प्रशासन विभागका अनुसार प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयले १ सय डिएसपीको सरुवा गरेको हो।
यस्तो छ बढुवा हुने डिएसपीको सूची:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।