स्याङ्जा प्रतिनिधिसभा २ स्थगित मभएको मतगणना सुरु भएको छ। पछिल्लो परिणाम अनुसार नेकपा एमालेकी उम्मेदवार पद्ममा अर्याल अग्रस्थानमा कायमै छिन्। अर्यालको १७ हजार २ सय ५६ मत पुगेको छ भने नेपाली कांग्रेसका गोपालमान श्रेष्ठले १४ हजार ३ सय ९९ मत प्राप्त गरेका छन्। अर्यालले श्रेष्ठलाई २८ सय ५७ मतले पछाडि पारेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।