धनुषा– धनुषा १ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार मातृका यादव निर्वाचित भएका छन्।
फोरम, राजपा गठबन्धनका उम्मेदवार दीपक कार्कीलाई ९ हजार बढी मतान्तरले पराजित गर्दै यादवले विजयी हासिल गरेका हुन।
वाम गठबन्धनका संयुक्त उम्मेदवार यादवले २६ हजार ४ सय १८ मत प्राप्त गरे।
कार्कीले १७ हजार २ सय ९६ मत प्राप्त गरे।
कांग्रेसका आनन्द ढुंगानाले १५ हजार ६ सय ७९ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।