काठमाडौं– प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत मंसिर १० र २१ मा भएको १६५ निर्वाचन क्षेत्रमध्ये अब पाँचवटाको मात्रै अन्तिम मत परिणाम आउन बाँकी छ।
अन्तिम पटक मत गणना हुँदा पाएको मत अनुसार पाँचमध्ये ४ मा एमाले र एकमा राष्ट्रिय जनता पार्टी, नेपालले अग्रता लिएका छन्।
यी हुन् मत परिणाम आउन बाँकी क्षेत्रहरु
सुनसरी ३
भगवती चौधरी/एमाले– २९३२६
विजय कुमार गच्छादार/कांग्रेस– २९१७१
स्याङ्जा १
नारायण मरासिनी/एमाले– २१००४
राजु थापा/कांग्रेस :१६३५५
स्याङ्जा २
पद्मा अर्याल/एमाले– १७२५६
गोपालमान श्रेष्ठ/कांग्रेस– १४३९९
कैलाली २
झपट बहादुर रावल नेपाल/एमाले– १३२८६
मोहन सिंह राठौर/कांग्रेस– १११८८
सर्लाही ४
राकेश कुमार मिश्र/राजपा– १६३१८
अमरेश कुमार सिंह/कांग्रेस– १५९३६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।