स्याङ्जा- मतगणनामा ढिलाइ भएको स्याङ्जाका दुवै प्रतिनिधिसभाको नतिजा आउन बाँकी छ। पछिल्लो नतिजामा क्षेत्र नम्बर २ मा एमालेकी पद्मा अर्यालको अग्रता निकै बढाएकी छिन्।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका गोपालमान श्रेष्ठभन्दा अर्याल २ हजार ७५२ मतले अगाडि छिन्।
-पद्मा अर्याल (एमाले) - १२१४२
-गोपालमान श्रेष्ठ (कांग्रेस) – ९३९०
यस्तै प्रतिनिधिसभाकै क्षेत्र नम्बर १ मा पनि एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
-नारायणप्रसाद मरासिनी (एमाले) - १३८४८
-राजु थापा (कांग्रेस) - १०२७९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।