काठमाडौं– दुई चरणमा निर्वाचन भएको प्रदेश र प्रतिनिधसभाको अधिकांश क्षेत्रको अन्तिम नतिजा आइसकेको छ। जसमा एमालेले धेरै क्षेत्रमा जित हासिल गरेको छ। उसलाई माओवादी केन्द्रले पछ्याइरहेको छ।
हालसम्म नजिता आउन बाँकी ९ क्षेत्रहरु-
सुनसरी ३ : (एमालेको अग्रता)
सर्लाही ४ : (राजपाको अग्रता)
सर्लाही १ : (एमालेको अग्रता)
स्याङ्जा १ : (एमालेको अग्रता)
स्याङ्जा २ : (एमालेको अग्रता)
अर्घाखाची १ : (माओवादीको अग्रता)
कैलाली १ : (राजपाको अग्रता)
कैलाली २ : (एमालेको अग्रता)
कन्चनपुर ३ : (एमालेको अग्रता)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।