अर्घाखाँची- अर्घाखाँचीमा वाम गठबन्धनका माओवादी उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायमै राखेमा छन्।
पछिल्लो नतिजामा रायमाझीले अग्रता ह्वात्तै बढाएका हुन्।
लोकतान्त्रिक गठबन्धनका रामबहादुर बिसीले २७ हजार ४४१ मत ल्याउँदा रायमाझी १४ हजार ३८४ मतले अगाडि छन्। रायमाझीको अहिले ४२ हजार १२५ मत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।