स्याङ्जा– स्याङ्जा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा कांग्रेसका गोपालमान श्रेष्ठले मतान्तर घटाएका छन्। एमालेकी पद्मा अर्यालको अग्रता कायम रहिरहँदा पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले अन्तर घटाएका हुन्। अर्याल उनीभन्दा १ हजार १८९ मतले अघि छिन्।
पद्मा अर्याल एमाले - ८६७९
गोपालमान श्रेष्ठ कांग्रेस – ७४९०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।