काठमाडौं– प्रदेश २ का प्रतिनिधिसभाका ३२ सिटमध्ये अहिलेसम्म २९ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमध्ये १८ स्थानमा मधेस गठबन्धनका दलहरुले विजय हासिल गरिसकेका छन्। मतगणना जारी रहेका तीन स्थानमध्ये १ सिटमा मधेसकेन्द्रित दलको अग्रता छ।
मधेस गठबन्धनका दलहरुले जितेका १८ सिट:
राजपाले जितेका क्षेत्रहरु
सप्तरी ३ चन्द्रकान्त चौधरी
सिरहा ४ राजकिशोर यादव
धनुषा ३ राजेन्द्र महतो
महोत्तरी २ शरतसिंह भण्डारी
महोत्तरी ३ महन्थ ठाकुर
सर्लाही २ महिन्द्र राय यादव
रौतहट १ अनिलकुमार झा
बारा ४ एकवाल मियाँ
पर्सा ४ लक्ष्मणलाल कर्ण
राजपाले अग्रताले अग्रता लिएको क्षेत्र
सर्लाही ४ राकेशकुमार मिश्र
संघीय समाजवादी फोरमले जितेका क्षेत्रहरु
सप्तरी १ डा. सूर्यनारायण यादव
सप्तरी २ उपेन्द्र यादव
धनुषा २ उमाशंकर अरगरिया
महोत्तरी ४ सुरेन्द्रकुमार यादव
बारा २ रामसहाय प्रसाद यादव
बारा ३ रामबाबुकुमार यादव
पर्सा १ प्रदीप यादव
पर्सा २ विमलप्रसाद श्रीवास्तव
पर्सा ३ हरिनारायण प्रसाद साह रौनियार
अन्य दलले जितेका क्षेत्रहरुः
सप्तरी ४ तेजुलाल यादव/कांग्रेस
सिरहा १ प्रदीप गिरि/कांग्रेस
सिरहा २ सुरेशचन्द्र दास/माओवादी केन्द्र
सिरहा ३ लिलानाथ श्रेष्ठ/एमाले
धनुषा १ मातृकाप्रसाद यादव/माओवादी केन्द्र
धनुषा ४ रघुवीर महासेठ/एमाले
महोत्तरी १ गिरिराजमणि पोखरेल/माओवादी केन्द्र
रौतहट २ मोहम्मद आफताब आलम/कांग्रेस
रौतहट ३ प्रभु साह/माओवादी केन्द्र
रौतहट ४ देवप्रसाद तिमल्सेना/कांग्रेस
बारा १ उमाकान्त चौधरी/कांग्रेस
नतिजा आउन बाँकी
सर्लाही १ (एमालेको अग्रता)
सर्लाही ३ (माओवादीको अग्रता)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।