जनकपुरधाम- धनुषा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका मातृका यादवले लगातार अग्रता लिइरहेका छन्।
यादवले प्रतिस्पर्धी उम्मेदवार संघीय समाजवादी फोरमका दीपक कार्कीलाई ६ हजार ९ सय ६३ मतले पछि पारेका छन्।
अहिलेसम्मको ताजा अवस्था:
मातृका यादव (माओवादी केन्द्र) १९,०३८
दीपक कार्की (संघीय समाजवादी) १२,०७५
आनन्द ढुंगाना (कांग्रेस) ११४३०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।