पर्सा– पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा संघीय समाजवादी फोरमका हरिनारायण रौनियार निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गर्दै रौनियार विजयी भएका हुन्। निर्वाचित रौनियारले १५ हजार १ सय ६८ मत प्राप्त गरे। चौधरीले भने १३ हजार ८ सय १ मत मात्र ल्याउन सके।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।