काठमाडौँ- सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल बर्खास्त गरेको छ।
मन्त्रिपरिषद्को हालै बसेको बैठकले ढकाललाई हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।