अर्घाखाँची- अर्घाखाँचीमा वाम गठबन्धनका माओवादी उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायमै राखेमा छन्।
लोकतान्त्रिक गठबन्धनका रामबहादुर बिसीले २६ हजार ७५८ मत ल्याउँदा रायमाझी १२ हजार ९९१ मतले अगाडि छन्। रायमाझीको अहिले ३९ हजार ७४९ मत रहेको छ।
प्रदेशसभाको पछिल्लो मतपरिणाम यस्तो छ-
प्रदेशसभा क
चेतनारायण आचार्य वाम गठबन्धन- ११४०९
बिष्णु खनाल मुस्कान लोकतान्त्रिक - ७२९४
प्रदेशसभा ख
रामजीप्रसाद घिमिरे वाम गठबन्धन -११९४७
हिम्मत टण्डन - लोकतान्त्रिक ८६६५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।