पर्सा– पर्साका चार वटै क्षेत्रमा मधेस गठबन्धनका दलहरु विजयी भएका छन्। प्रतिनिधिसभाका लागि ४ वटा क्षेत्र रहेको पर्सामा तीन वटामा संघीय समाजवादी फोरम र एउटा राष्ट्रिय जनता पार्टीका उम्मेदवारहरु विजयी भएका छन्।
सबै क्षेत्रमा निकटतम प्रतिस्पर्धीका रुपमा कांग्रेसका उम्मेदवारहरु रहेका छन्।
यस्तो छ अन्तिम मत परिणामः
विजयी/निकटतम प्रतिस्पर्धी-
पर्सा १
प्रदीप यादव/ संसफो– २११३२ निर्वाचित
अनिलकुमार रुंगटा/कांग्रेस– १६४८१
पर्सा २
विमलप्रसाद श्रीवास्तव/संसफो– २११६९ निर्वाचित
अजय कुमार चौरसिया/ कांग्रेस– १९७०४
पर्सा ३
हरिनारायण साह रौनियार/संसफो– १५१६८ निर्वाचित
सुरेन्द्रप्रसाद चौधरी/ कांग्रेस– १३८०१
पर्सा ४
लक्ष्मणलाल कर्ण/राजपा– २०७३८ निर्वाचित
रमेश रिजाल/ कांग्रेस १४७०२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।