स्याङ्जा- स्याङ्जा क्षेत्र नम्बर २ प्रतिनिधिसभामा जारी मतगणनामा पछाडि रहेका उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठले मतान्तर केही घटाएका छन्।
यसअघि नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालभन्दा १५ सय १९ मतले पछाडि रहेका श्रेष्ठ अहिले भने १३ सय ७ मतले पछाडि छन्।
पछिल्लो अवस्था:
पद्मा अर्याल (एमाले) ७,२३९
गोपालमान श्रेष्ठ (कांग्रेस) ५,९३२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।