पर्सा– पर्सा प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका लक्ष्मणलाल कर्ण विजयी भएका छन्। कर्णले ६ हजार ३६ मतान्तरले नेपाली कांग्रेसका रमेश रिजाललाई पछि पारेर जित हासिल गरेका छन्। कर्णले २० हजार ७ सय ३८ मत प्राप्त गरे भने रिजालले १४ हजार ७ सय २ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।