स्याङ्जा- स्याङ्जा क्षेत्र नम्बर २ प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठ पछाडि परेका छन्।
श्रेष्ठ नेकपा एमालेकी पद्मा अर्यालले १५ सय १९ मतले पछाडि पार्दै अग्रता लिइरहेकी छिन्। जारी मतगणनामा अर्यालले ६ हजार ४ सय ५ मत प्राप्त गरेकी छिन् भने श्रेष्ठको ४ हजार ८ सय ८६ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।