काभ्रे– काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन्। बास्कोटाले कांग्रेसका मधु अाचार्यलाई १७ हजार ८ सय ४८ मतान्तरले पछि पारेर जितेका हुन्। बाँस्कोटाले ५४ हजार ४ सय २७ मत प्राप्त गरे। आचार्यद्ये ३६ हजार ५ सय ६९ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।