काठमाडौं– प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अब १७ ठाउँको नतिजा आउन बाँकी छ। नतिजा आएका क्षेत्रहरुमा एमालेले सबैभन्दा धेरै सिट जितेको छ भने परिणाम आउन बाँकी क्षेत्रको गणनामा पनि उसैले अग्रता लिइरहेको छ।
कसले कहाँ अग्रता लिइरहेको छ, हेर्नुहोस् सूचीः
नेकपा एमाले (६ निर्वाचन क्षेत्र)
संखुवासभा १– राजेन्द्र गौतम
सुनसरी ३– भगवती चौधरी
स्याङ्जा १– नारायणप्रसाद मरासिनी
स्याङ्जा २– पद्माकुमारी अर्याल
कञ्चनपुर ३– दीपकप्रकाश भट्ट
कैलाली २– झपटबहादुर रावल
माओवादी केन्द्र (४ निर्वाचन क्षेत्र)
धनुषा १– मातृकाप्रसाद यादव
सर्लाही ३– रामेश्वर राय यादव
चितवन ३– पुष्पकमल दाहाल 'प्रचण्ड'
अर्घाखाँची १– टोपबहादुर रायमाझी
संघीय समाजवादी फोरम (३ निर्वाचन क्षेत्र)
सप्तरी १– डा सूर्यनारायण यादव
सिरहा २– शत्रुधनप्रसाद सिंह
महोत्तरी ४– सुरेन्द्रकुमार यादव
नेपाली कांग्रेस (२ निर्वाचन क्षेत्र)
सिरहा १– प्रदीप गिरि
नवलपरासी पश्चिम २– देवेन्द्रराज कँडेल
राजपा (२ निर्वाचन क्षेत्र)
सर्लाही १– प्रमोद साह
सर्लाही ४– राकेशकुमार मिश्र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।