सुनसरी– सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार सीताराम महतो विजयी भएका छन्। उनले माओवादी केन्द्रका डम्मरु सुवेदीमाथि ६ हजार १ सय ४६ मतान्तरले पराजित गर्दै विजयको झन्डा फहराएका हुन्। उनी दोस्रो पटक सांसद निर्वाचित भएका हुन्।
सीतारामले ४१ हजार ४ सय ९५ मत प्राप्त गरे भने डम्मरुको ३५ हजार ३ सय ४९ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।