डडेल्धुरा- डडेल्धुरामा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनाको पछिल्लो मतपरिणाम:
नेपाली कांग्रेस- २५,१४८
नेकपा एमाले- १४,१८०
एकल चिह्न गोलाकारभित्रको हँसिया-हथौडा लिएका- ७,९५७
विवेकशील साझा पार्टी- ३६३
राष्ट्रिय जनमोर्चा- ३०३
राप्रपा (प्रजातान्त्रिक)- २६५
राप्रपा- १९९
नेपाली जनता दल- १२२
एकल चिह्न हँसिया तारा लिएका- ९९
नयाँ शक्ति पार्टी नेपाल- ४२
नेपाल मजदुर किसान पार्टी- २४
संघीय समाजवादी फोरम- २३
राजपा- १९
राष्ट्रिय जनमुक्ति पार्टी- १३
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च- (थरुहट) ७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।