गाईघाट- उदयपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका छन्।
डा. खड्काले वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीलाई ५ सय ४८ मतको अन्तरले पराजित गरे।
अन्तिम मतपरिणाम:
डा. नारायण खड्का (कांग्रेस) ३३,१४२
मञ्जुकुमारी चौधरी (एमाले) ३२,५९४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।