महेन्द्रनगर- कञ्चनपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभामा माओवादी केन्द्रकी बिना मगर निर्वाचित भएकी छिन्।
बिनाले १९ हजार २ सय ४८ मतान्तरले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका दिवानसिंह विष्टलाई पराजित गरेकी हुन्।
अन्तिम मतपरिणाम:
बिना मगर (माओवादी केन्द्र) ३८४६७ विजयी
दिवानसिंह विष्टव (कांग्रेस) १९२१९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।