सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा अर्थमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्। कार्की ३२ हजार ३ सय ४७ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा एमाले उम्मेद्वा रमेश श्रेष्ठ ले २५ हजार ७ सय ५० मत प्राप्त गरे। कार्कीले श्रेष्ठलाई ६ हजार ५ सय ९७ मतान्तरले पराजित गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।