कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरिरहेका नेपाली कांग्रेसका नेता रमेश लेखक ५६ मतले पछाडि परेका छन्। पछिल्लो मत गणना अनुसार नेकपा एमालेका दीपकप्रकाश भट्टको १८ हजार ६ सय ७३ मत छ भने लेखकको १८ हजार ६ सय १७ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।