काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना जारी छ। निर्वाचन आयोगले जारी गरेको पछिल्लो तथ्यांक अनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ। एमालेकै हाराहारीमा नेपाली कांग्रेसले पनि मत प्राप्त गरेको छ। यस्तो छ पछिल्लो परिणामः
नकपा एमाले- २,५५,३८९
नेपाली कांग्रेस– २,५१, ४७६
माओवादी केन्द्र– १,२३,२८९
विवेकशील साझा– १०,६७५
संघीय समाजवादी फोरम– १०,०९१
राप्रपा– ९,८७९
नयाँ शक्ति– ८,७९६
राष्ट्रिय जनमोर्चा– ४,३६४
राप्रपा प्रजातान्त्रिक– ३,८४६
अन्य– १३,८७१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।