काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका गंगाबहादुर तामाङ विजयी भएका छन्। ४३ हजार ६ सय ३१ मत पाएका तामाङले नेपाली कांग्रेसका तीर्थ लामालाई ४ हजार २६ मतले पछि पारे। निकटमत प्रतिद्वन्द्वी लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।