नुवाकोट– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले कुनै पनि सिट जित्न सकेन। प्रतिनिधसभाको २ क्षेत्रमा एमाले र माओवादीले १–१ क्षेत्रमा जित हासिल गरे। प्रदेशसभाको ४ सिटमा माओवादी र एमालेले २–२ सिट जिते।
हेर्नुहोस् अन्तिम नजिता :
नुवाकोट १
हितबहादुर तामाङ– ३६४७३– माओवादी
रामशरण महत –२७९२०–कांग्रेस
प्रदेशसभा क
राधिका तामाङ –१८१३७ – माओवादी
महेन्द्र धिङ –१३३६८–कांग्रेस – कांग्रेस
प्रदेशसभा ख
बद्री मैनाली –२०५०९–एमाले
रमेश महत –१२२१७–कांग्रेस
नुवाकोट २
नारायण खतिवडा –३६८९२ – एमाले
अर्जुन नरसिंह केसी –२६३३५ – कांग्रेस
प्रदेशसभा क
केशवराज पाण्डे – २०००९–एमाले
जगदीश नरसिंह केसी –१२७२९–कांग्रेस
प्रदेशसभा ख
हिरानाथ खतिवडा –१७०६२ –माओवादी
जगत तामाङ –१४०५२– कांग्रेस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।