• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ११, २०८३  ०९:१६
1140x725

कालीकोट - दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएका छन् । सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुको रारातालमा दशैं बिदा तिहार घुम्न आउने पर्यटक बढेका हुन् । 

कर्णालीको प्रमुख पर्यटकीयस्थल मध्ये राराताल एक हो । दशैं तिहारमा लामो बिदा परेका कारणले आन्तरिक पर्यटक बढेका छन् । 

अन्य समयभन्दा रारातालमा दशैं तिहारको बीचमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको कालीकोटको मान्म बजारमा रोनी होटेलका सञ्चालक जीवनबहादुर शाहीले बताए । ‘विगतभन्दा अहिलेको समयमा राराताल घुम्न आउने दैनिक एक सय ५० जनासम्म आन्तरिक पर्यटकहरु सडकमागबाट आउने गरेका छन्,’ उनले भने, ‘रारातालमा घुम्न आउने प्रायः पर्यटकहरु नेपाल भित्रका हुने गरेका छन् । उनीहरु गाडी र मोटरसाइकलमा आउने गरेका छन् ।’ 

हिउँदमा चिसो, बर्षायाममा कर्णाली राजमार्ग सडकले सास्ती दिने भएकाले असोज कार्तिकको महिना रारा आउने पर्यटकका लागि उपयुक्त भएका कारणले विगतकोभन्दा अहिले रारातालमा घुम्न आउने पर्यटकको संख्यामा बृद्धि हुने गरेको कालीकोटको नाग्म बजारमा होटेल व्यवसाय गरिरहेका राजबहादुर बुढाले बताए । ‘रारातालमा घुम्नलाई चैत्र बैशाख र जेठ महिना र भदौं असोज, कार्तिक महिना उपयुक्त महिना मानिन्छ,’ उनले भने, ‘आजभोली रारातालमा घुम्न आउने पर्यटकको बृद्धि भएको छ ।’

रारातालमा घुम्न आउने पर्यटकको संख्या बृद्धि भएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषनाथ भण्डारीले बताए । ‘रारातालमा आउने पर्यटकको संख्या बृद्धि भएको छ,’ उनले भने, ‘यहाँ आउने प्रायः पर्यटकले बासस्थानको समस्याका कारणले त्यहाँ नबसेर मुगुको सदरमुकाम गमगढीमा पनि आउने गरेका छन् ।’

रारातालको सौन्दर्यले सबैलाई लोभ्याउने गरेको भएपनि यहाँको आउने पर्यटकको सुबिधालाई ध्यान दिने काम नभएको र सडक तथा बासस्थानको उचित व्यवस्थापनमा कसैले ध्यान दिन नसकेको जिल्ला अस्पताल कालीकोटका प्रमुख डा.रत्नवीर सुनारले बताए । ‘राराताल अहिले नेपालका प्रमुख पर्यटकीय गतब्य बनेको छ । तर, सडक भरपर्दो नहुँदा पर्यटकका लागि सास्ती खेप्नुपर्छ,’ उनले भने, ‘त्यसतर्फ राज्यको खासै ध्यान जान सकेको छैन् । त्यसका लागि पूर्वाधारलगाएतका अन्य संरचना निर्माण हुन जरुरी रहेको छ ।’

पर्यटकको रोजाई स्थानीय खाद्यान्नका परिकार

यहाँ आउने पर्यटकको रोजाइमा स्थानीय खाद्यान्न पर्न थालेका छन् । राराको प्राकृतिक सुन्दरताको अवलोकनसँगै मौलिक स्वाद चाख्न चाहने पर्यटकका कारण स्थानीय खाद्यान्न परिकारप्रति आकर्षण बढ्दै गएको हो ।

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीयस्तरमा उत्पादन हुने सिमी, फापर, कोदो, मकै, आलु, सिस्नो, दाते ओखर, स्याउ तथा अन्य परम्परागत खाद्यवस्तुको पर्यटकले स्वाद लिनुका साथै कोसेलीका रुपमा लैजाने गरेको कालीकोट मान्म बजारका व्यापारी रेशम रानाले बताए । ‘यहाँ आउने प्रायः पर्यटकहरुले स्थानीयस्तरमा उत्पादन हुने बस्तु खोजिरहनु भएको हुन्छ,’ उनले भने ‘त्यो खाद्यान्न पुर्याउनका लागि समस्या हुने गरेको छ ।’ 

स्थानीय खाद्यान्नको प्रयोगले यहाँका किसान, होटल तथा होमस्टे सञ्चालक र साना व्यवसायीलाई आर्थिक लाभ पुर्‍याउन सहयोग गरेको र स्थानीय उत्पादनलाई प्राथमिकता दिएर परिकार दिनका लागि व्यवसायीहरुलाई प्रोहोत्सान गरिएको कालीकोट उद्योग बाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले बताए ।

photo-1_e6c152e3-1793158132.jpg

photo-4_d3a1c6dc-1793158133.jpg

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

photo-3_f9fa4bb8-1793158132.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  ०९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा
दशैं तिहारमा राराताल आउने पर्यटक बढे
एनपीएल : पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरा सुखद सुरुवातको लक्ष्यमा
सम्बन्धित सामग्री
दशैं तिहारमा राराताल आउने पर्यटक बढे कर्णालीको प्रमुख पर्यटकीयस्थल मध्ये राराताल एक हो । दशैं तिहारमा लामो बिदा परेका कारणले आन्तरिक पर्यटक बढेका छन् । बुधबार, कात्तिक ११, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् हिमाली क्षेत्रको यात्राका लागि न्यानो कपडाहरु, डाउन ज्याकेट विनप्रुफ ट्र्याक, टाबेल, स्लिपिङ ब्याग टर्च लाइट, चश्मा लगायतका समाग्री... बुधबार, कात्तिक ४, २०८३
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो स्थानीय समयअनुसार बिहान ६:३६ बजे अवतरणको चरणमा रहेका बेला जहाजमा परेवा ठोक्किएको थियो। घटनापछि जहाजको नोज ल्यान्डिङ गियरमा रहेको लाइ... बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
दशैं तिहारमा राराताल आउने पर्यटक बढे बुधबार, कात्तिक ११, २०८३
एनपीएल : पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरा सुखद सुरुवातको लक्ष्यमा बुधबार, कात्तिक ११, २०८३
१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्