मोरङ- मोरङ क्षेत्र नम्बर ५ प्रदेश 'क' मा नेकपा एमालेका ज्ञानेश्वर राजवंशी विजयी भएका छन्।
-ज्ञानेश्वर राजवंशी एमाले - १२८६१
-सुकदेव मण्डल कांग्रेस - ८८२८
यस्तै, प्रदेश ख मा संघीय समाजवादी फोरमका जयराम यादवले जित हासिल गरेका छन्।
-जयराम यादव संसफो - ११२०१
- राजेश गुप्ता कांग्रेस - ९९१८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।