चितवन क्षेत्र न २ को प्रदेशसभा (क) मा माअोवादी केन्द्रका घनश्याम दाहाल अविनास विजयी भएका छन्। वाम गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका अविनासले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठलाई ४ हजार ७ सय १८ मतअन्तरले पराजित गरेका हुन्। अविनासले २० हजार ३ सय ८१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ६ सय ६३ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।