नवलपुर- नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका नेता शशांक कोइरालाले ४८ सय १७ मतको अग्रता लिएका छन्।
शशांकले माओवादी केन्द्रका भविश्वर पराजुलीसँग अग्रता बनाएका हुन्। शशांकले २८ हजार ५ सय ४० मत प्राप्त गरेका छन् भने पराजुलीको २३ हजार ७ सय २३ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।