कैलाली– प्रतिनिधिसभा सदस्यमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. ५ मा नेकपा (एमाले) का उम्मेदवार नारदमुनि रानाले २७ हजार २ सय २ मत ल्याइ विजयी भएका छन्।
उनका प्रतिद्वन्द्वि नेपाली कांग्रेसका उम्मेदवार आरजु राणा देउवाले २२ हजार ३ सय २२ मत ल्याएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।