सिन्धुली– माओवादीका नेता हरिबोल गजुरेलले जितमा ह्याट्रिक गरेका गरेका छन्।
०६४ र ०७० सालको संविधानसभाको चुनावमा पनि गजुरेलले सिन्धुलीबाटै जितेका थिए।
अन्तिम मत परिणाम यसप्रकार छः
माओवादीका हरिबोल गजुरेल– ३०१७९
कांग्रेसका नरेन्द्रजंग थापा– १८१२७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।