उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा अग्रता लिँदै आएका नेपाली कांग्रेसका नेता डा नारायण खड्का पछाडि परेका छन्। पछिल्लो मत गणना अनुसार खड्का २८ मतले पछाडि परेका हुन्। खड्काको १७ हजार ९ सय ४६ मत छ भने नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले १७ हजार ९ सय ७४ मतसहित अग्रता लिएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।