बारा क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरमका रामसहायप्रसाद यादव विजयी भएका छन्। यादव २८ हजार १ सय ८५ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राधेचन्द्र यादवले १५ हजार ७ सय ९० मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।