रौतहट- रौतहट क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका प्रभु साह फराकिलो मतको अन्तरले विजयी भएका छन्।
साहले प्रतिस्पर्धी उम्मेदवारलाई ९ हजार ६ सय ६ मतले पराजित गरेका हुन्।
प्रभु साह (माओवादी केन्द्र) २७,७९९
जितेन्द्र यादव (कांग्रेस) - १८,१९३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।